पर्खालचौरमा युवा भेला सम्पन्न ।

समृद्धिका लागि सहकारी नारा सहित संचालनमा रहेको यस संस्था बचत तथा ऋणको कारोबार मात्र नभई सामाजिक उत्तरदायित्वलाई पनि साथमा लिएर अगाडि बढेको छ भन्ने एक उदाहरण आजको यो युवा भेलाले पनि स्पष्ट पार्छ ।

सहकारी अभियानमा युवाको सहभागिता सहितको यस कार्यक्रम आज पर्खालचौर बजार केन्द्रितमा रहि युवा समूह गठन भएको छ ।

अबको केहि समयमा नै मानेदोभान बजार केन्द्रित रहि युवा भेला हुने पनि जानकारी गराउदछौ ।